के भन्छिन त आफुलाई ज्योति मगर >>उनीसंग लियको ताजा अन्तर्वार्ता भिडियो हेर्नुहोस(भिडियो सहित )
जेठ;१८
सुपरहिट लोकदोहोरी गायिका ज्योति मगर संग लियको अन्तरबार्ता यस्तो छ
आफुलाई सबैले नराम्रो तरिकाले सोच्ने हेर्ने गरे पनि आफ्नो मनतेस्तो नवयको बताउछिन यदि आफुलाई दर्शक हरुले मन पराउनु हुन्न भने मेरो भिडियो हरु नहेर्नु आग्रह गर्छन तर किन मेरो भिडियो गित हरु नै हित हुन्छ त यदि मलाई दर्शक हरुले नराम्रो नै मान्नु हुन्छ भने तर यो हुन सक्दैन कि दर्शक हरुले मलाई मन परौउनु हुन्छ र साथ दिनुहुन्छ जस्तो मलाइ लाग्छ जति सुकै मैले गयको गित मैले खेलेको भिडियो हरु हिट नै भैराख्छ यस्तो मतलब मलाइ दर्शक हरुले साथ् नदिनु भयको भय त पक्का मेरो गीतहरु हिट हुनेथियननि ज्योति मगर यहि भन्छिन बाकि भिडियो हेर्नुहोस
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ;
SOURCE;TAJA KHABAR

0 comments
Write Down Your Responses