रेखा मेरी श्रीमती नभए पनि उसले बोलाएको ठाउँमा जहाँ पनि जान्छु : छवीराज ओझा (भिडियो) >>हेर्नुहोस
श्रावन;२
नायिका रेखा थापा र निर्माता छवीराज ओझा कुनै बेला श्रीमती श्रीमती थिए । यतिबेला उनीहरु कागजी रुपमा नै छुट्टीएका छन् । काठमाडौँ । नायिका रेखा थापा र निर्माता छवीराज ओझा कुनै बेला श्रीमती श्रीमती थिए ।
यतिबेला उनीहरु कागजी रुपमा नै छुट्टीएका छन् । केही दिन अघि मात्रै काठमाडौँ जिल्ला अदालतमा पुगेर १० वर्ष भन्दा लामो समय सँगै बिताएको यो जोडीले औपचारिक रुपमा नै छोडपत्र गर्यो ।
हालैको एक अन्तरवार्ताका क्रममा निर्माता छविले रेखा र उनी अझै पनि मिल्ने साथी भएको र रेखाले बोलाएको ठाउँमा जहिले पनि पुग्ने गरेको बताए । हेर्नुहोस् रेखाका बारेमा छविका बोलेका अनय रोचक प्रशंग भिडियोमा ।
स्रोत;ओयस् नेपाल

0 comments
Write Down Your Responses