सँधै हँसाउने दया किन रोए ? (भिडियो सहित)>>हेर्नुहोस

असार;२०
सबैजसो चलचित्रमा दर्शकलाई निकै हँसाउने अभिनेता दयाहाङ् राईले आगामी चलचित्रमा भने अलि गम्भीर देखिने अनुमान गरिएको छ । हालै सार्वजनिक चलचित्र ”बीर बिक्रम’को ट्रेलरमा राईलाई रोईरहेको देखिन्छ ।

भदौ ३ रिलीज हुने यो चलचित्रमा दयासँगै अर्पण थापा, नजिर हुसेन हाँस्यपरक भूमिकामा देखिएका छन् । मिलन चाम्स निर्देशित यो चलचित्रमा अनुप विक्रम शाहि र दीया पुनको पनि प्रमुख अभिनय छ ।

भिडियो हेर्नुहोस्:
स्रोत;एजेन्सी 

,

0 comments

Write Down Your Responses