यौनधन्दाको शंकामा दर्जनौँ नायिका र मोडलहरु, प्रहरीको निगरानी | को-को होलान् ति नायिका र मोडलहरु ? (भिडियो सहित) >>हेर्नुहोस

श्रावन;६
यौनधन्दाको शंकाले प्रहरीले यतिबेला दर्जनौँ नायिका र मोडललाई शंकाको घेरामा राखेको छ ।

उनिहरुमाथी निगरानी भईरहेको छ । क्यानडाबाट फर्किएका एकजनासँग नायिकाको कुरा मिलाएको भन्दै होटलमा लगेर लुटपाट गरेका सञ्जीव बोहोरा र अनिल तामाङ् पक्राउ परेपछि नायिका तथा मोडलले मोलतोल गरेका म्यासेजहरु प्रहरीले फेला पारेको छ ।

को-को होलान् ति नायिका र मोडलहरु ? विस्तृत थाहा पाउन भिडियो हेर्नुहोस्:

स्रोत;ओएस नेपाल

,

0 comments

Write Down Your Responses