breaking,
News
»
सन्नी लियोनीले बलिउड छोड्ने !के हो त रहस्य पुरा हेर्नुहोस
सन्नी लियोनीले बलिउड छोड्ने !के हो त रहस्य पुरा हेर्नुहोस
असार २९

। बलिउड अभिनेत्री सन्नी लियोनीले सधैभरी बलिउडमा काम नगर्ने बताएकी छिन् । सन् २०११ बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी सन्नी लियोनले सधै फिल्ममा काम गरेर बस्न रुची नभएको बताएकी छन् । सन्नीका अनुसार बलिउडमा काम गर्ने व्यक्तिहरुले बलिउडबाट बाहिर निस्केर अन्य क्षेत्रमा पनि हात हाल्नुपर्छ । उनले भनेकी छिन्,‘म सधै बलिउडमा रहन्न । मलाई अन्य क्षेत्रमा पनि करिअर बनाउनु छ ।फिल्म क्षेत्रलाई छोडेर अन्य क्षेत्रमा पनि करिअर बनाउने योजनामा म लागि परेकी छु ।’ उनले यसबारे थप्दै भनिन,‘फिल्मी क्षेत्र छोडेपछि के गर्ने त्यसबारे नसोची म कुनै पनि निर्णय लिने छैन ।’ सन् २०११ मा रियालिटी सो ‘बिग बोस ५’ मार्फत उनी भारत आएकी थिइन् । त्यसपछि उनले फिल्म ‘जिसम २’ मार्फत बलिउडको यात्रा तय गरेकी थिइन् ।
स्रोत;पुर्बेली न्युज
0 comments
Write Down Your Responses