झुटो थिएन अञ्जु पन्तको माया कसरि???तर पनि धोका खाइन (भिडियो सहित)>>हेर्नुहोस

असार;५
चर्चित गायिका अञ्जु पन्तको आवाजमा रहेको नेपाली आधुनिक गीत ‘मेरो माया त झुटो थिएन’को भिडियो अहिले बजारमा चर्चामा छ । भिडियोमा सत्यराज चौलागाईँ, मेघा केसी, सुनिता गैरे, रवि भट्टराई लगायतको अभिनय रहेको छ ।

अडियोमा सुपरहिट भएको यो गीतको भिडियोका निर्देशक नेत्र गुरुंग हुन् । अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । महेश खड्काको संगीत रहेको गीतलाई नगेन भण्डारीले लेखेका हुन् ।
स्रोत;लाइट नेपाल 

,

0 comments

Write Down Your Responses