O.M.G यति सानो बालकको कति ठुलो प्रतिभा हेर्नुहोस (भिडियो)तपाई छक्क पर्नु हुनेछ >>

श्रावन;५
सबै संस्कृतिमा गुरुको स्थान उच्च मानिन्छ । अक्टोबर को ५ तरिकामा विश्व शिक्षक दिवस पनि मनाउने गरिन्छ । आफ्नो आफ्नो देश र परम्परा अनुसार सबैले गुरु जयन्ती मनाउने गर्दछन ।

हाम्रो संस्कार र संस्कृतीमा पनि गुरुको स्थान उच्च मानिन्छ । गुरुलाई हामी माता पिता भन्दा पनि पहिलो देवताको स्थानमा राखेर पुज्छौ । गुरुले आफ्ना शिष्यहरुसंग आत्मा र परमात्माको बीचमा सेतु भेएर काम गर्छन् । जसरी सुर्य को प्रकाश पराबर्तन गरेर चन्द्रमाले कालो रातलाई उज्यालो बनाउछ राम्रा गुरुको ज्ञान लिएका शिष्यहरुले संसारलाई नै उज्यालो पार्ने काम गर्दछन।

स्रोत;ओयस नेपाल 

,

0 comments

Write Down Your Responses