निखिल र निताको बिहे हल्लाले तात्यो बजार, यस्तो छ यथार्थ (भिडियो सहित)>>हेर्नुहोस

असार;२७
नायिका निता ढुंगाना र नायक निखिल उप्रेतीबीचको बिवाहको खबरले अहिले बजार तातिरहेको छ ।

नायिका निता ढुंगानाको सिउँदोमा सिन्दुर देखिएपछि धेरैले अचम्म पनि मानेका छन् । उनि आँफैले फेसबुकमा सिन्दुर सहितको फोटो शेयर गरेकी हुन् । उनको निखिलसँग र एक्लै हुँदाको फोटोमा सिन्दुर देखिएको छ ।

यि फोटोहरु निर्भयको शुटिङ् सेटबाट बाहिरिएका थिए ।

यसबारेमा यथार्थ थाहा पाउन यो भिडियो हेर्नुहोस्:
स्रोत;ओयस नेपाल 

, ,

0 comments

Write Down Your Responses