मध्य राति बेलायतको सडकमा ३ हजार भन्दा बढी मानिस नाङ्गै निस्किएपछि (भिडियो सहित)हेर्नुहोस

असार;२७
 । मौसम परिवर्तनका कारण बढ्दै गइरहेको समुद्री सतहका बारेसजग गराउनु भन्दै गरिएको फोटोसुटका लागि बेलायतको सडकमा मध्यराति तीन हजार भन्दा बढी मानिस जम्ममा भएका छन् ।

बेलायतको हल सिटी सेन्टरमा अमेरिकी फोटोग्राफर तथा कथा कलाकार स्पेन्सर ट्युनिकले गरेको उक्त नाङ्गो फोटोसुटका लागि ३२ सयजना मानिस सहभागी एनबिसी न्यूजले जनाएको छ ।

‘सी अफ हल’ नाम दिइएको उक्त फोटोसुटलाई मध्यनजर गर्दै सिटी सेन्टर जाने बाटोलाई मध्यरात १२ बजेदेखि बिहान १० बजेसम्मका लागि बन्द गरिएको समाचारमा जनाइएको छ ।

स्रोत;एजेन्सी 

, ,

0 comments

Write Down Your Responses