breaking,
News,
video
»
फेसबुक रेप ।। सावधान नेपाल ।। युवा जमातले हेर्नैपर्ने भिडियो ।।
फेसबुक रेप ।। सावधान नेपाल ।। युवा जमातले हेर्नैपर्ने भिडियो ।।
असार;३१
उनले डायरीमा लेखेकि थिइन्-अहिले नेपाल मा दिनप्रतिदिन बलात्कारको घटना बढ्दै जादा नेपालमा केटीहरुलाई जिउन मुस्किल नै छ किन बढ्दै छ दिनप्रतिदिन यस्तो घटना हरु यसरीनै घटना हरु बढ्दै जादा नेपाल त झन् तल नै हुन सक्छ के केटीहरुको पनि स्वतन्त्र रुपमा बाच्ने अधिकार छैन र के केटीहरुलाई सधै यस्तै अन्याय र अत्याचार हुने हो भने आखिर महिला पुरुष समान मात्र किन भन्ने जुन कुरा हरुलाई समान रुपमा हेरे पनि समान ब्यवहार हुदैन भने भनाइमा मात्र किन सिमित छ यो नेपालमा के मा नै कमि हुन सक्छर केटिमा पनि आखिर केटाले जस्तै काम हरु केटि ले पनि त गर्दै आयको नै छ यहि बिसय् लाई अधार बनायर एक लेखकको भनाइ यस्तो छ हेर्नुहोस भिडियो सहित
0 comments
Write Down Your Responses