यस्ता हुन्छन् कम उमेरमै सेक्स गर्ने युवतीहरु :>>हेर्नुहोस

असार;३१
यौनसम्पर्कका लागि यति नै उमेर हुनुपर्छ भन्ने केहि छैन तर जुन महिलाहरुले आफ्नो किशोरावस्थामै सेक्स गर्न सुरु गरेका हुन्छन् उनीहरुकोसम्बन्ध विच्छेद हुने सम्भावना बढी हुने बताइन्छ । एक अध्ययनले जसले किशोरावस्थामा सेक्स र सम्बन्धविच्छेदबीचको सम्बन्धका बारेमा जान्न प्रयास गरेको थियो । अध्ययनमा ३१ प्रतिशत महिला जो टिनएजमै सेक्स गरेका थिए उनीहरुको वैवाहिक सम्बन्ध पाँच वर्षमै टुटेको थियो । ४७प्रतिशत महिला जसले टिनएजमै सम्बन्ध कायम गरेका थिए उनीहरुको १० वर्षभित्र सम्बन्ध विच्छेद भएको अवस्था देखियो ।

अध्ययनमा यो पनि पत्ता लागेको छ कि जुन महिला किशोरावस्थामा सेक्स गर्छन् उनीहरुले सम्बन्ध विच्छेदको विचार पहिला नै तय गरिसक्छन् । जुन सोच र व्यवहारका कारण उनीहरु टिनएज सेक्सका लागि ‘ओके’ रहन्छन्। यही व्यवहारले उनीहरुको वैवाहिक जीवनमा पनि प्रभाव पार्दछ । यो एक प्रकारको सेलेक्सन एक्स्प्लाइनेशन हो।

यद्यपि यो निष्कर्ष दिन हतार हुनेछ । यदि सेक्स अनुभव मानसिक प्रताडना वाकुनै प्रकारको स्तब्धताअनुसार हुनसक्छ । त्यसो हो भने यसबाट महिलामा नकारात्मक असर पर्न सक्छ ।

स्रोत;लाइट नेपाल 

, ,

0 comments

Write Down Your Responses