दुर्घटनामा प्रेमिकाको निधन पछि यसरी पागल भए दुर्गेस (भिडियो सहित)>>हेर्नुहोस

असार;३१
आफ्नी प्रेमिकाको मोटर साइकल दुर्घटनामा निधन भएपछि प्रेमी पागल बनेर भौतारिएको कथालाई समेटेर नयाँ म्यूजिक भिडयो बजारमा आएको छ ।

टिबि अधिकारीको गीत आफैलाई रेट्ने धार जिन्दगीकोमा  पुस्कर सुनुवारको आवाज रहेको छ ।

शंकर अधिकारी घायलको संगीत र निर्देशन रहेको मा निर्माण भएको भिडियोमा दुर्गेश थापाको अभिनय रहेको छ भने रामेश्र हुमागाँइले छांयाकन गरेका छन् । 
स्रोत;लाइट नेपाल 

, ,

0 comments

Write Down Your Responses