सृष्टि श्रेष्ठलाई खुला पत्र ।। मिस नेपालमा आशिर्वाद देखि सन्नी लियोनी रिप्लेस सम्म ।।(भिडियो सहित )>>हेर्नुहोस

असार;१२
पूर्व मिस नेपाल सृस्टि श्रेष्ठलाई तपैले कुनै प्रस्न सोध्दै हुनुहुन्छ भने तपाइँ होसियार रहनु होला सोध्नु अगाडी धेरै कुराहरु सोचेर मात्र सोध्नु होला उनले क पढेको हो तत्यो पनि राम्रो संग जान्नु होला गयको मंगलबार उनलाई चितवनमा फिल्म पर्दर्शन हुदा उनलाई फिल्म खेल्ने रहर थियो कि मिस नेपाल भएपछि तेही चर्चाको लागि खेलेको भन्ने प्रस्न एक पत्रकारले उनि माथि राख्दा उनि रिसाइन तपाइले केहि  सोच्नु भाको छ मलाई यो प्रस्न गर्नु अगाडी उनि झोक्किदै गरेको यो प्रश्नले गर्दा उनि माथि प्रस्न गर्नु अगाडी केहि कुरा सोचेर मात्र गर्नु राम्रो हुन्छ बाकी भिडियो मा हेर्नु होला 
स्रोत;ताजा खबर 

,

0 comments

Write Down Your Responses