समुन्द्रमा देखियो ‘भुत माछा’ (हेर्नुस् भिडियो)>>हेर्नुहोस
असार;२४
प्रशान्त महासागरमा ‘घोष्ट फिस’ अर्थात ‘भूत माछा’ फेला परेको छ । अनुसन्धानमा खटिएका ओकिएनस एक्सप्लोररले प्रशान्त महासागरको उत्तरी मारियाना द्वीपको यात्राको क्रममा ‘भूत माछा’लाई आफ्नो क्यामरामा कैद गरेका हुन् । विशेषगरी हलिउड फिल्ममा देख्न पाइने यो माछा अहिले भने प्रत्यक्ष रुपमै पहिलोपटक समुद्रमै जीवित देखिएको हो । अनुसन्धानकर्ताले १० सेन्टिमिटर लामो यो माछालाई आफ्नो क्यामरामा कैद गरेका छन् । यो प्रशान्त महासागरको २ मिटर गहिराइमा भेटिएको हो । यो माछा जीवित रुपमा पानीमा तैरिरहेको देख्दा वैज्ञानिक पनि आश्चर्यमा परेका छन् ।
हेर्नुस् भिडियोः
स्रोत;ओयस् नेपाल
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ;

0 comments
Write Down Your Responses