यस्तो हुन्छ पातलीसगँ सेक्स गर्दा>>>(जानिराखौ)

असार;२४
लिगंको आकारले यौनसन्तुष्टिमा खासै असर नपर्ने विभिन्न अध्ययनहरुको निष्कर्ष रहेको छ । कत्तिले त यौन सन्तुष्टि पाउने नाममा लिंगको आकार बढाउनुपर्छ भन्ने ठान्छन्। यौन स्वास्थ्यसम्बन्धी विज्ञापनको आधारमा लिंगको आकार बढाउन औषधि समेत प्रयोग गर्ने गर्दछन् । लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि मिल्ने भ्रम गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ। १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने कुराको अनुसन्धान केद्रित रहेकोमा उनीहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपार्ने बताएका थिए। लिंग जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन्। स्रोत;लाइट नेपाल 

, ,

0 comments

Write Down Your Responses