पानीमा भिज्दै जब रेखा पुगिन् धुर्मुसलाई भेट्न गिराचौरमा( भिडियो सहित )>>हेर्नुहोस

श्रावन;३
मान्छे ले नाम कमाउन तेती सजिलो कहाँ छ र जिन्दगीमा नाम कमाउनको लागि कति संघर्ष गर्नु पर्छ सायद त्यो त गर्नेलाई नै थाहा हुन्छ होला कसरि आफ्नो जिन्दगीको बेस्ट बन्ने भनेर यहाँ नेपालको एउटा उदाहरण धुर्मुस र सुन्तली ले गरिब र असहायलाई जुन अहिले उनीहरुले कति सहयोग गरेर आफ्नो नाम कमाउन र प्रख्यात बनाइराखेको छ उनीहरुको संगर्शको कारण आज धुर्मुस र सुन्तली प्रति कति खुसि र गर्ब प्रकट गर्दै छन कति खुसि तुल्याउन पुगी रहेको छ यसै क्रम मा नायिका रेखा थापा पनि उनीहरुको कम्म मा सहायो ग गर्न को लागि आज उनीहरु भयको ठाउमा पुगेर जनता लाई खुसि दिलाउदै छन
स्रोत;ताजा खबर
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>

,

0 comments

Write Down Your Responses