News,
video
»
भनिन्छ नि जिन्दगीमा अपांगले केहि गर्न सक्दैन भनेर तर यो सृस्टिको जिन्दगीलाई हेर्नुहोस (भिडियो सहित )>.हेर्नुहोस
भनिन्छ नि जिन्दगीमा अपांगले केहि गर्न सक्दैन भनेर तर यो सृस्टिको जिन्दगीलाई हेर्नुहोस (भिडियो सहित )>.हेर्नुहोस
श्रावन;३

जिन्दगि भनेको कुन बेला के हुन्छ के हुदैन त्यो कसैलाई पनि थाहा हुदैन केवल सबैको जिन्दगि सोचेको जस्तो त कहाँ हुन्छर भनिन्छ नि मान्छे अपाङ्ग भयो भने केहि गर्न नै सक्दैन तर सोचाइ बिल्कुल फरक छ कि अपागले होइन अहिलेको यो समयमा सकुशल मान्छेले नै केहि गर्न सकिराखेको हुदैन एउटा उदाहरणको लागि तपाइँ हेर्न अनि सिक्न नै सकिन्छ हेर्नुहोस यो भिडियो र तपाइको जिन्दगीलाई पनि यहि बाट सिकेर अगाडी पढ्नुहोस एउता उदाहरण बन्न पुगिन सृस्ती के.सी १६ बर्सको उमेरमा उनले डाक्टरको लापरबाहीले आखाको ज्योति गुमायारा अन्धो भयर पनि आफ्नो जिन्दगीलाई कसरि अगाडी बढाइन त ??
0 comments
Write Down Your Responses