बम्बैको वेश्यालयमा तेइस दिन बिताएकी सांसद गौरा प्रसाईको दर्दनाक कहानी (भिडियो) >>हेर्नुहोस
जेठ;
नेकपा एमालेकी सांसद हुन् गौरा प्रसार्य । झापा आन्दोलनकी नेतृ गौरा प्रसाईंले राजनीतिक जीवनकै क्रममा १३ वर्षबाट नै संर्घषमा होमीइन् र १६ वर्षे उमेरमै बम्बैको वेश्यालयमा बिताइन् ।
राजनीतिक चातुर्य र छापामार शैलीबाट उनी त्यस नरकबाट त उम्किन् तर यस्ता घटना सुनाउदा उनकै नेताहरूसम्मले पत्याएनन् ।
आफ्नो राजनीतिक जीवनमा महिला भएकै कारणले सामना गर्नुपरेका चुनौती र त्यतिबेलाका घटना सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ उनलाई ।
खास गरी आफू बेचिएर बम्बैको वेश्यालयमा बिताएका दिन सम्झदा उनी अत्यधिक भावुक बन्छिन् । जुन कुरा उनले पत्रकार सुमन खरेलसँग बाँडेकी छिन् । हेर्नुहोस् भिडियो ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ;
स्रोत;ओयस नेपाल

0 comments
Write Down Your Responses