सामान्य विवादमा अाफ्नै भान्जाले धारीलाे हतियार प्रयाेग गरी मामाकाे हात दुइ टुक्रा बनाएअाफ्नै भान्जाले छिनाए >>हेर्नुहोस
जेठ;२३
संखुवासभाकाे स्याबुन गा बि समा गएराती समान्य विवाद हुँदा नातामा अाफ्नै भान्जा पर्ने सन्ताेस दाहालले साेही गाविस वडा नं. ९ बस्ने मामा ३६ बर्षाीय दिल कुमार तामाङलाकाे देब्रे हात छिनाएका छन्र । विवाद के कारणले सुरू भएकाे साे नखुलेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ । घटना गएराती १० बजे भएकाे प्रहरीले जनाएकाे छ । भान्जाले धारीलाे हतियार प्रयाेग गरी मामाकाे हात दुइ टुक्रा बनाएकाे र छिनेको हात झोलामा बोकी खादबारी जिल्ला अस्पतालमा ल्याइएको र त्यहाँ उपचार हुन नसक्ने भएपछि थप उपचारको लागि काठमाण्डु लगिएकाे प्रहरीले जनाएकाे छ ।
स्रोत;पुर्बेली न्युज

0 comments
Write Down Your Responses