मलेशियामा बढ्यो तलब, नेपालीलाई प्रत्यक्ष फाईदा (भिडियो)

असार;१६
मलेशिया सरकारले २०१६ को बजेट मार्फत न्युनतम तलबमा वृद्दि गरेको छ । हजारौँ नेपाली कामदार रहेको मलेशियामा भएको तलब वृद्दीले नेपालीलाई प्रत्यक्ष फाईदा हुनेछ ।

पछिल्ला तीन बर्षयता तलब बढेको थिएन् । सरकारले ठाउँअनुसार नयाँ तलबमान तोकेको छ ।

अब घण्टाको न्युनतम ४.४२ देखि ४.८१ रिंगेटसम्म न्युनतम् तलव दिनुपर्ने गरी नयाँ पारिश्रमिक तोकिएको छ । यो पारिश्रमिक निजीसहित सबै क्षेत्रका मजदुरका हकमा लागू हुने बताईएको छ ।

अब कस्को तलब कति भयो ? भिडियो हेर्नुहोस्:
स्रोत;ओयस नेपाल 

, ,

0 comments

Write Down Your Responses