नेपाल आएकी सन्नी लियोनीले भनिन् ‘मलाई यो देश र यहाँका मान्छे मन पर्छन्’ (भिडियो) >>हेर्नुहोस

असार;१५
जिङ्क भोड्काको प्रर्वद्धन कार्यक्रममा नेपाल आएकी सन्नी लियोनीले नेपाल र नेपालीको खुलेर तारिफ गरिन् । मंगलबार राजधानीको आयात होटलमा आयोजीत कार्यक्रममा बोल्दै सननीले भनिन् म ३ पटक नेपाल आएँ, पहिले आउँदा पनि नेपाल नयाँ थियो । अहिले आउँदा झन नयाँ देखेकी छु । उनले थपिन् मलार्य यहाँको संस्कृति र मान्छेपनि असाध्यै राम्रा लाग्छन् । जिङ्क भोड्काको ब्राण्ड एम्बास्डर समेत रहेकी सन्नीले हट डान्स प्रस्तुत गर्नेछिन् ।उनि संग लियको कुराकानी यस्तो छ 
 स्रोत;ओयस नेपाल 

, ,

0 comments

Write Down Your Responses