स्वेता खड्का आफुलाई सम्हाल्दै अघि बढ्दै अर्को फिल्म बनाउने तयारीमा (भिडियो सहित )>>हेर्नुहोस
असार;१५
स्वेता खड्काको जिन्दगि जुन घटना भयो यो घटनाले उनलाई मात्र होइन सिंगो नेपालीलाई नै रुवायको छ एक असल मान्छे यस धर्ति बाट गुमाउदा सायद सबैको आखा बाट आशु नझर्ने अनि पिडामा नडुब्ने त कमै नै छन् नायिका स्वेता खड्का आफुलाई सम्हाल्दै अघि बढ्दै छिन् उनि आफ्नो पिडा बाट बाहिरिय पछि अहिले उनि भन्छिन जिन्दगि आफ्नो हो सबैलाई दुख पर्छ सधै सुख कसैको जीवनमा पनि हुदैन हामीले संघर्ष गर्न सक्नु पर्छ हामीले हरेक दुखहरु सहेर अगाडी बढ्न सक्नु पर्छ उनले सबैलाई यहि भन्छिन बाकि भिडियो मा हेर्नुहोला उनि संग लियको अन्तर्वार्ता यस्तो छ
स्रोत;ताजा खबर

0 comments
Write Down Your Responses