breaking,
News
»
राजा वीरेन्द्रको त्यो चिट्ठी जुन ८८ गुणा बढी मुल्यमा लिलामी भयो ,के थियो त्यो चिठीमा ! >>हेर्नुहोस
राजा वीरेन्द्रको त्यो चिट्ठी जुन ८८ गुणा बढी मुल्यमा लिलामी भयो ,के थियो त्यो चिठीमा ! >>हेर्नुहोस

जेठ;१९
राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ।
सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा लिलामीमा राखिएको थियो जुन २०१३ मा । १० दिनका लागि राखिएको लिलामीमा सुरुको मूल्य पाँच पाउन्ड राखिएको थियो र लिलाम बढाबढमा भाउ ४४० ब्रिटिश पाउण्डमा बिक्रि भएको थियो | खासमा यो दरबारले नै न्युजिल्यान्डका एक नागरिक भेर्न इ. बावेनको अनुरोधमा पठाएको हस्ताक्षरसहितको फोटो थियो। यसमा अरु कुनै विशेष छैन। तर पनि यसमा चासो देखाएर लिलाम बढाबढमा बढी भाउ पाउन सफल भएको थियो ।
SOURCE;LIGHT NEPAL
0 comments
Write Down Your Responses