भिखारीको भेषमा सडकमा जब गायक सोनु निगम निस्किए (भिडियो सहित ) >>हेर्नुहोस
जेठ;१९
चर्चित भारतीय गायक सोनु निगम भेष बदलेर सडकमा गीत गाएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनी सडक छेउमा हार्मोनियम बजाउँदै गीत गाइरहेकाछन् । धेरैले त उनलाई मतलव नै गर्दैनन भने केही व्यक्तिले उनको आवाजको तारिफ गर्छन । तर कसैले उनलाई चिन्दैनन् । किनकी सोनु निगम ‘रोडसाइड उस्ताद’ कार्यक्रमका लागि भिखारीको भेषमा नचिनिने गरि सडकमा गएका थिए । अहिले यो भिडियो निकै भाइरल भैरहेको छ ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ;
SOURCE;PURBELI NEWS
SOURCE;PURBELI NEWS

0 comments
Write Down Your Responses