अनमोल केसीका हजुरबाको नाति र छोरालाई सुझाव ।। अनुहार मात्र राम्रो भएर हुँदैन खुबी पनि चाहिन्छ(भिडियो सहित )

असार;१९
अनुहार राम्रो भएर मात्र त कहा हुन्छ र मान्छेको बानि अनि आफुले गर्न सक्ने काम मा पनि भर पर्छ नेपाली चलचित्र क्षेत्र मा अनमोल के.सी को अहिले धेरै चर्चामा आउने गरेको पाइन्छ उसले खेलेको जुन सुकै फिल्म पनि जस्तो सुकै बिसयबस्तुमा आधारित भए पनि उसले खेलेको फिल्म जहिले पनि अरु भन्दा अगाडी नै आउने गरेको पाइन्छ यो हुनुको कारण सबैको गुनासो उसले खेलेको फिल्म चल्नुको कारण कथा बस्तु राम्रो भएर होइन कि उसलाई मन पराउने उसको फ्यान हरु धेरै भएर नै हो उसको फिल्म अगाडी आउनुको मुख्य कारण उ बढी राम्रो भएर नै हो उ यति चर्चामा आउनुको कारण बाकि भिडियो मा हेर्नुहोस 
स्रोत;ताजा खबर 

,

0 comments

Write Down Your Responses