मेरा काकालाई मेनपावरले यसरी लुट्यो ।। ठग मेनपावरको कथा, एक नेपालीको व्यथा (भिडियो सहित )>>हेर्नुहोस

श्रावन;७
हाम्रो घर धादिङको नलाङ हो । मेरा काका रामहरि सिलवाल गरिबी र अभावमा थिए, कुनै आय–स्रोत थिएन, खेतीले ६ महिना खान पुग्दैनथ्यो । सुरुमा उनी रोजगारी खोज्दै सहर पसे । पत्रबार नारायण सिलवालको लेख । तपाइँ पनि बिदेस जादै हुनुहुन्छ भने यसरि नै थाक्दै हुनुहुन्छ कि एकचोटी अवस्य विचार गर्न जरुरि छ अधिकामस नेपालि हरु यसरि नै थागीराखेको हामि पाउछौ हरेक नेपाली हरु यसरीनै ठगियर कति पिडामा दबिराखेको छ अक्चोती यो भिडियो हेर्नुहोस 
स्रोत;ओयस नेपाल 

, ,

0 comments

Write Down Your Responses