रोनाल्डोले मैदानमै किन बगाए त आँसुको भेल (भिडियो सहित)>>हेर्नुहोस
आफ्नै घरेलु मैदानमा प्रतिष्ठित प्रतियोगिता झिनो अन्तरले हार्दै गुमाउनुपर्दाको पीडा कस्तो हुन्छ भन्ने कोही भुक्तभोगी छन् भने ती हुन् पोर्चुगलका क्रिश्चियानो रोनाल्डो । २००४ मा आफ्नै देशले आयोजना गरेको युरोककपको फाइनलमा पुगेर पनि पोर्चुगल ग्रीससँग १–० गोलले पराजित हुँदै घरबाटै उपाधि सुम्पन बाध्य भएको थियो । घरेलु मैदानमा उपाधि गुमाएपछि रोनाल्डो मैदानमा आँसुको भेल बगाउने गरी यसरी रुन पुगेका थिए ।१२ वर्ष अघिको १९ वर्षे किशोर रोनाल्डो १७ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका थिए । उनले खेल अवधिभर गोल गर्ने थुप्रै अवसर नपाएका पनि होइनन् । तर, अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।
भिडियो हेर्नुस्
स्रोत;ओयस नेपाल

0 comments
Write Down Your Responses