चर्चित युवास्टार नायक अनमोलको केटी जस्तै छ’ भन्नेलाई कडा जवाफ (भिडियो सहित)
श्रावन;४
फेसबुकमा तपाइलाई लिएर मजाक बनाउनेहरुलाई के भन्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अनमोलले चर्चा हुने भनेकै हिट मान्छेको हो भन्दै मेरो अझै पनि यसरी मजाक उडाउँदै जानुहोस् भनेका थिए ।
उनले अरु के जवाफ दिए त ?
भिडियोमा हेर्नुहोस्:
स्रोत;ओएस नेपाल

0 comments
Write Down Your Responses