O.M.G भिखारीको हातमा iPhone-6 देखेपछि के भयो हेर्नुहोस् भिडियो(भिडियो सहित )
जेठ;२४
अाइफोन भनेको सबैभन्दा राम्रो र महङ्गो फोन हो । साधारण व्यक्ति ले यो फोन चाहेर पनि महंगो भएका कारण खरिद गर्न सक्दैनन् । तर त्यही अाइफोनको नयाँ मोडल iPhone-6 कुनै भिकारीको हातमा देख्नुभयो भने तपाई के सोच्नुहुन्छ? यस्तोमा तपाई अनौठो मान्नुहुनेछ कि भिखारीको हातमा अाइफोन!! भनेर । तपाईलाई यो लाग्छ कि भिखारीले कुनै पनि हालतमा मोबाइल किन्न सक्दैन वा भिखारीलाई अाइफोनको बारेमा केही थाहा नै हुँदैन भनेर । यस्तोमा तपाईले उसले पक्कै पनि चोरेको या भेट्टाएको हुनसक्ने अनुमान लगाउनुहुनेछ ।
भारतको मुम्बईमा त्यस्तै भएको छ । जहाँ एउटा भिखारी अाइफोन बोकेर हिडेको छ र अन्य सँग घरमा कुरा गर्नु छ भनेर रिचार्जको लागि अनुरोध गरेको छ । त्यसपछि के के हुन्छ तपाई आफै हेर्नुहोस् भिडियो ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ;
स्रोत;रोचक खबर

0 comments
Write Down Your Responses