नेपाली अभिनेत्री गौरीलाई नक्कली बिहेको आरोपमा जेल हाल्छु: शाक्य(भिडियो सहित )>>हेर्नुहोस

असार;१७
नेपाली अभिनेत्री
गौरी मल्लले जापानमा बस्ने शाक्य थरका एक नेपालीले आफुलाई शारिरिक, मानसिक तथा यौन शोषण गरेको आरोपमा दुतावासमा उजुरी दिएपछि अहिले बजारमा गर्मी छ ।

जापानबाट अनोज शाक्य नामका एक व्यक्तिले उनलाई शोषण गर्ने व्यक्ति म नै हुँ भन्दै फेसबुकमा गौरीसँग आफ्ना फोटोहरु र स्टाटस पोस्ट गरिरहेका छन् । उनले गौरीले आफुसँग नक्कली बिहे गरेको समेत बताएका छन् ।

उनले अब नक्कली बिहेको आरोपमा जेल हाल्छु समेत भनेका छन् ।

भिडियो हेर्नुहोस्:

स्रोत;एजेन्सी 

,

0 comments

Write Down Your Responses