सबैलाई हसाउँने माग्ने बुढा रोगले थलिए, उनलाई के भयो यस्तो ? (भिडियो सहित) >>हेर्नुहोस
असार;६
टेलिभिजनको पर्दा, चलचित्रका ठुला-ठुला पर्दा तथा स्टेजमा हामी सबैलाई हसाउँने प्यारा कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा अहिले घरमा नै आराम गरिरहेका छन् । केहि महिनायता उनि बिरामी परेका छन् ।
पछिल्ला चार हप्ता यता उनि ‘खासखुस’मा देखिएका छैनन् । उनि कुनै कार्यक्रममा पनि भएका छैनन् । उनलाई एक रोगले सताएको छ । उनि उपचारको क्रममा छन् ।यति हसाउने हास्य कलाकारलाई यस्तो हुदा सबै जना चिन्तामा नै डुबेको छ उनलाई भेट्न जाने मान्छेहरुको भिड नै छ
के भएको छ त केदारलाई ? भिडियोमा हेर्नुहोस्:
स्रोत;ओयस नेपाल

0 comments
Write Down Your Responses