भाइरल बन्यो ब्वाँसोको तस्बिर, वास्तविकता जानेपछि हेरेकोहेर्‍यै हुनुहुनेछ (भिडियोसहित)>>हेर्नुहोस

असार;१४
उटा बहुरंगी ब्वाँसोको तस्बिरले पछिल्लो समय इन्टरनेटको दुनियाँमा तहल्का मच्चाइरहेको छ । झट्ट हेर्दा त यसलाई तपाईंले ब्वाँसो नै देख्नुहुन्छ । तर, जब यी त तीन निर्बस्त्र युवती हुन् भन्ने वास्तविकता थाहा हुन्छ, तपाईं हेरेकोहेर्‍यै हुनुहुनेछ ।जुन कारणले यो तस्बिर भाइरल बनेको छ, त्यसको कारण दर्शाउने भिडियो अहिले लाखौंले हेरिसकेका छन् । जब तपाईंलाई वास्तविकता थाहा हुन्छ, भिडियो पनि जरुर पटक-पटक हेर्नुहुनेछ । खासमा यो तस्बिरमा देखिएको बस्तु ब्वाँसो होइन । यी त ३ जना न्यूड (नाङ्गा) युवतीहरु हुन् ।इटालीका कलाकार जोहानेस स्टेटेरले युवतीहरुको नाङ्गो शरीरमा पेन्टिङ गरेर यस्तो कलात्मक चित्र तयार पारेका हुन् । यहाँ तीन युवतीलाई एकसाथ बसाइएको छ । उनीहरुको शरीरमा आवश्यकता अनुसारको कलर गरिएको छ । उनका यस्ता कैयन कला छन्, जसको चर्चा विश्वभर हुनेगर्छ ।
स्रोत;पुर्बेली न्युज 


,

0 comments

Write Down Your Responses